२८ भाद्र २०८१, शुक्रबार | Sat Sep 14 2024

२४ घन्टा खानपिनमा व्यस्त पाँच युवा

काठमाण्डौँ । रातिको ड्युटीमा खाजा खानु पर्‍यो वा खाना नै चाहियो। वा कहिलेकाहीँ जमघटमा खानेकुरा चाहियो। या भनौं घरपरिवारमै पनि चाहियो, के गर्नेरु काठमाडौं सहरमा यसको समाधान छ। तपाईंले फुड डेलिभरी सेवामार्फत यस्तो सुविधा उपयोग गर्न सक्नु हुन्छ। यस्तै सेवा दिनेमध्ये एक हो ुखानपिनु। यसले जुनसुकै समयमा तपाईंले भनेको ठाउँमा रोजेको परिकार ल्याइदिन्छ। खानपिन २०७५…