२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पूजाले आफ्नो पारिश्रमिकको अंक किन बनाइन् शून्य ?

काठमाडौँ । नेपाली फिल्म उद्योगमा बेलाबेला कलाकारको पारिश्रमिकको विषयले निक्कै चर्चा पाउँछ। अहिले पनि अभिनेता पल शाहले बढाएको पारिश्रमिकको उद्योगमा राम्रै चर्चा छ। यही समय अभिनेत्री पूजा शर्माले भने आफ्नो पारिश्रमिकको अंक शून्य बनाएकी छिन्। एउटा फिल्ममा अभिनय गरेको २० देखि २५ लाखसम्म पारिश्रमिक माग गर्ने पूजाले अब भने कुनै पनि फिल्ममा तोकेर पारिश्रमिक नमाग्ने…