२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

फलोअपः अन्तहः सेटिङकै टेण्डर सदर

बाणगंगा । कपिलवस्तुको बैजलपुर जनकल्याण सामुदायिक वनमा सेटिङकै टेण्डर सदर गरिएको छ । सेटिङ मार्फत टेण्डर हत्याउने प्रयासमा ठेकेदार थिए । अन्ततः कागजी प्रक्रिया पुर्‍याएर सेटिङको टेण्डर सदर गरिएको हो । टेण्डर हत्याउनका लागि ठेकेदारसंग वनका कार्यसमिति सह(सचिव बाबुराम अधिकारी र कोषाध्यक्ष रेमबहादुर रेश्मी मिलेमतोमा थिए । ठेकेदारसंग मिलेमतो भएको सबै विषय बाहिर आउँदा आउँदै…