२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

प्रधानमन्त्री दाहालले नेपाललाई भने ‘विश्वासको मत दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारलाई विश्वासको मत दिन नेकपा .एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् । नेकपा ९माओवादी केन्द्र० को दल कार्यालय सिंहदरबारमा बुधबार भएको भेटमा प्रधानमन्त्री दाहालले आफूलाई विश्वासको मत दिन आग्रह गरेको उनको सचिवालयले जनाएको छ । ुसम्माननीय प्रधानमन्त्रीज्यूले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललाई नेकपा ९माओवादी केन्द्र० को…