२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सिके राउत र अमेरिकी राजदूतबीच भेटघाट

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा।सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन।आर।थम्पसनबीच भेटघाट भएको छ । शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् । साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।