४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

यस्तो छ संघीय सरकारका मन्त्रीहरुको सम्भावित भागवण्डा

काठमाण्डौँ । प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ । शीर्ष तहमा मन्त्रालयको संख्या र त्यसको बाँडफाँटबारे अनौपचारिक छलफल भए पनि त्यसमा औपचारिक एजेण्डा बनाएर कुरा नभएको राप्रपाका महामन्त्री डा. धवल शम्सेर जबराले बताए । संविधानको…