४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

पाइलट केसीले भनेका थिए- ‘रनवे छोटो छ, डाँडाले पनि ‘डिस्टर्ब’ हुन्छ’

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको हर्षमा थियो पोखरा। जनवरी १ देखि सञ्चालनमा आउने विमानस्थलको डेमो फ्लाइट गरेका थिए पाइलट कमल केसीले। पुसको ७ गते पोखरा आन्तरिक विमानस्थलदेखि अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट उडाएका थिए कमलले। आइतबार दुर्घटनामा परेको जहाज सोही दिन कमलले उडाएका थिए। डेमो फ्लाइट सफलतापूर्वक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै कमलले पोखराका…