४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

फरार सांसदबारे प्रश्न उठ्यो, गृहमन्त्रीले भने ‘विधि र पद्धतिभन्दा बाहिर जान्नौँ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयले विधि र पद्धतिभन्दा बाहिर गएर काम नगर्ने बताएका छन् । बिहीबार संसद्‍मा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरी पनि सदनमा उपस्थित भएको उल्लेख गरेपछि गृहमन्त्री लामिछानेले त्यसको जवाफ दिएका हुन् । कर्मचारी सरुवा बढुवा र कानुनी शासनको पालनामा कुनै कसर…