४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कोइराला समूहका सांसदहरूले गरे विश्‍वासको मत फिर्ताको माग

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा अन्तरविरोध सुरू भएको छ । सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वास तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् । नेता शेखर कोइराला समूहको आइतबार बिहान बसेको बैठकमा सांसद्हरूले नेतृत्वले त्यसबारे गलत निर्णय गरेको भन्दै सरकारलाई दिएको विश्वासको मत तत्काल फिर्ता लिन माग गरेका छन् । बैठकमा नेता…