४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

कुनै पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्नु ठिक हुँदैन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले कुनै पनि पार्टीलाई ‘बाइपास’ गरेर राष्ट्रपति छान्न ठिक नहुने बताएको छ । बिहीबार दिउँसो बसेको पार्टीको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेको सचिव देवेन्द्र पौडेलले बताए । ‘कुनै पार्टीविशेषलाई बाइपास गरेर राष्ट्रपति छान्ने कुरा हुँदैन, त्यो ठिक हुँदैन । यसबारे हामीले छलफल गर्‍यौँ,’ उनले भने । उनले राष्ट्रिय सहमति…