२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षकको बढुवा (सुचीसहित)

काठमाडौं । लुम्बिनी प्रदेशका १५७ प्रावि शिक्षक बढुवाका लागि सिफारिसमा परेका छन् । रुकुमपूर्वका ११, पाल्पाका ३३, गुल्मीका २१, अर्घाखाँचीका १२, रुपन्देहीका ५, कपिलवस्तुका ३, रोल्पाका २६, प्युठानका १५, दाङका ५, बाँकेका ६ र बर्दियाका २० जना प्राथमिक तह द्वितीय श्रेणीका शिक्षक बढुवा भएका हुन् । शिक्षक सेवा आयोगले आज सूचना जारी गर्दै, कार्य सम्पादन…