४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै

काठमाण्डौ । भारतको नेशनल वर्न सेन्टर मुम्बईमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको स्वास्थ्य सुधारउन्मुख रहेको छ । अस्पतालमा रहेका योगराज कँडेलका अनुसार उपचारमा खटिएका डाक्टर अमुल मात्रेले पिसाबको मात्रा साधारण रहेको र अन्य पारामिटरसमेत ठिक रहेको जानकारी गराउनुभएको छ । भण्डारीको हिजो दिउँसो छातीको फिजियो गराइएको छ । अनुहारको…