४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

स्ववियु निर्वाचनः कपिलवस्तुको सिद्धार्थ क्याम्पसमा जसले पहिलो मत खसाले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएको छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको त्रिवीले बताएको हो । आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका ७ क्यामपसमा पनि चुनाव सुरु भएको छ । जिल्लाकै ठुलो…