४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अडियो प्रकरणपछि निलम्बित सांसद श्रेष्ठलाई रास्वपाको ३ दिने अल्टिमेटम

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठसँग स्पष्टीकरण सोधेको छ । सांसद श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई निलम्बन गर्दै स्पष्टीकरण सोधेको हो । यस घटनाप्रति रास्वपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै यसबारे छानबिन गरी तीन दिनभित्र…