४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रचण्ड–लेखराज भेटले ल्याएको तरंग, भेट्न​ ओलीले अनुमति दिएका थिए

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको कैलालीस्थित निवासमा आइतबार बिहान अरू दिनभन्दा माहोल भिन्न थियो। भट्ट निवासमै रहेका बेला भेटघाटका लागि प्रदेशका नेतारकार्यकर्ता भेट्न आइरहने हुनाले यसअघि पनि चहलपहल त भइरहन्थ्यो। तर आइतबार बिहान कार्यकर्ताको जमघट मात्रै होइन, भट्ट निवास र त्यहाँसम्म पुग्ने बाटोसम्मै सुरक्षाकर्मीको भीड पनि बाक्लो थियो। त्यस…