४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

वैवाहिक बलात्कारको आरोपी न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुमा कार्यरत न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । मंगलबार जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गिरीलाई पक्राउ गरेको हो । वैवाहिक बलात्कारको आरोप लागेका उनलाई गोँगबुको पवित्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले लोकपथलाई जानकारी दिए । ‘न्यायाधीश कार्कीलाई गोँगबुको पवित्रनगरबाट पक्राउ गरिएको हो ।’ कार्कीले लोकपथसँग…