२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कर्णाली प्रदेशमा कसले पाउला मुख्यमन्त्री ?

काठमाण्डौँ । आइतरबार मात्रै केन्द्रमा नयाँ राजनीतिक समीकरण बनेसँगै नेताहरुले १५ वर्षसम्मका लागि जाने भनेको सत्ता गठबन्धन टुटेको छ। सत्ता गठबन्धनकै आडमा कर्णाली प्रदेशको नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई ठूलो धक्का लागेको छ। वाम–लोकतान्त्रिक गठबन्धन कायमै रहेको खण्डमा कर्णालीमा फेरि पनि सरकारको नेतृत्व गर्नका लागि तयारी थालेको थियो। छिनभरमै सत्ता गठबन्धन टुट्दा गत मंसिरमा भएको आम…