४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

अर्जुनादी महलाई ‘ब्राण्ड’ बनाउँदै अर्जुन सर, शिक्षण छाडेपछि फलिफाप

हाम्रो रोजगारी, कपिलवस्तु । हातमा डबल डिग्रीका सर्टिफिकेट, आधा दर्जन क्याम्पस, कलेज र विद्यालयमा अध्यापन गराएको अनुभव कपिलवस्तु वाणगंगाका अर्जुन प्रसाद पोख्रेल सामु छ । समाजमा नाम, दाम र इज्जतबाट आफ्नो परिचय स्थापित गरेका पोख्रेल अहिले किसानको रुपमा परिचित हुनुहुन्छ । अहिले उहाँको जीवन फेरिएको छ । गाउँघरमा शिक्षकको परिचय बनाउनुभएका उहाँले अहिले व्यावसायिक मौरीपालक…