४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

विदेशबाट फर्कँदा कतिवटा फोन ल्याउने ? भन्ने व्यवस्था संशोधन गरिँदै

काठमाण्डौँ । निजी झिटीगुन्टा सम्बन्धी व्यवस्थाबारे यतिबेला भन्सार विभालले पुनर्वालोकन गरिरहेको छ। पछिल्लो समय विदेशबाट फर्केका नेपालीहरूले एकभन्दा बढी मोबाइल फोन ल्याउँदा अनिवार्य रूपमा मूल्यको १८ प्रतिशत कर भन्सार विभागलाई बुझाउनुपर्ने विषयमा विरोध भएपछि उक्त व्यवस्थाबारे पुनर्वालोकन भइरहेको हो। भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाका अनुसार हाल कार्यान्वयन भइरहेको व्यवस्थाबारे जनमासमा असन्तुष्टी र विरोध भएपछि त्यसलाई…