२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

नेपाल टी२० लिगको उपाधि लुम्बिनी अल स्टार्सको पोल्टामा

काठमाडौँ । लुम्बिनी अल स्टार्सले पहिलोपटक आयोजना गरिएको नेपाल टी२० लिगको उपाधि जितेको छ। बुधबार भएको फाइनल खेलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै नेपाल टी २० लिगको पहिलो संस्करणको उपाधि लुम्बिनी अल स्टार्सले उचालेको हो। उपाधिसँगै लुम्बिनीले ५५ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता विराटनगरले ३० लाख रुपैयाँ पाउनेछन्। लिग चरणका ८ खेलमा जित र…