४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भारतीय कफ सिरप प्रयोग नगर्न डब्लूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतीय कफ सिरप प्रयोग नगर्न चेतावनी जारी गरेको छ । भारतीय कम्पनी मरियन बायोटकको दुई कफ सिरपमा ‘एम्ब्रोनोल’ र ‘डक–१ म्याक्स’ मा विषाक्त पदार्थ भएको भन्दै प्रयोग नगर्न आग्रह गरेको हो । उज्वेकिस्तानमा १८ बालबालिकाको मृत्युको घटना यस कफ सिरपसँग जोडिएको भन्दै कफ सिरप प्रयोग नगर्न भनिएको हो ।…