२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारः १० जना मारिए, थुप्रै घाइते

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो । लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको…