५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ट्रम्पको फेसबुक र इन्स्टाग्राममा लगाइएको प्रतिबन्ध हट्यो

एजेन्सी । मेटाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेसबुक र इन्स्टाग्राममा लगाएको प्रतिबन्ध हटाउने भएको छ। ट्रम्पको अकाउन्टहरू ‘सस्पेन्ड’ भएको दुई वर्ष पुगेसँगै मेटाले यस्तो घोषणा गरेको हो। ‘आउँदो हप्ताहरूमा’ सस्पेन्सन सकिने मेटाले बताएको छ। एक विज्ञप्तिमा मेटाको ग्लोबल अफेयर्सका प्रमुख निक क्लेगले जनताले ‘आफ्ना राजनीतिज्ञहरूले के भनिरहेका छन् सुन्न पाउनुपर्ने’ बताएका छन्। सन् २०२१…