५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

शिक्षाको कोणबाट १३ औँ कपिलवस्तु महोत्सवः के भन्छन् संयोजक घिमिरे ?

कपिलवस्तु । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा यही माघ १७ गतेदेखि सुरु हुने '१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी' शैक्षिक दृृष्टिकोणले पनि महत्वपूर्ण हुने भएको छ । महोत्सवमा यसपटक पहिलोपटक 'गायन आइडल' हुने छ भने अन्य बिभिन्न प्रतियोगिता पनि संचालन हुनेछन् । विद्यालय समन्वय तथा सम्पर्क समितिका संयोजक बासुदेव घिमिरेका अनुसार…