५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

ग्यास ७५ रुपैयाँले घट्यो, पेट्रोल र डिजलको भाउ लिटरमा ८ रुपैयाँ बढेर आयो

काठमाडौं। भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ। नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन [आइओसी] ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटरमा ८ रुपैयाँले बढेर आएको हो। आइओसीले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य र हरेक एक महिनामा एलपी ग्यासको नयाँ मूल्यसूची निगमलाई पठाउने गरेको छ। यस्तै, मट्टितेलको मूल्य…