५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

जारी कपिलवस्तु महोत्सवमा सिङ्गिङ र डान्सिङ आईडलले रौनतकता थप्दै

अनिश बन्जाडे, बाणगंगा । ‘सक्षम व्यवसायी, समृद्ध राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र’भन्ने मुल नाराका साथ माघ १७ गतेदेखि महोत्सव सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीमा दर्शकहरुको सहभागिता संगै उत्साह दिनप्रतिदिन थपिदैँ गएको छ । जसले आयोजकलाई महोत्सव सफल हुने आशाको किरण थपेको छ । महोत्सवप्रति दर्शकको ध्यान केन्द्रित गर्नका लागि गरिएको…