५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाल-नामिबियाः हिरासतबाट फर्किएको पहिलो खेलमै सन्दिपले लिए विकेट

काठमाण्डौँ । आइसीसी लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियासँग खेलिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ। नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए। केन्या सिरिजपछी मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक…