२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कांग्रेसले उम्मेदवारी दर्ताकै दिन राष्ट्रपति उम्मेदवार तय गर्ने

काठमाण्डौँ । नेपाली कांग्रेसले दलहरूसँग छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने भएको छ। कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने दिन शनिबार मात्रै राष्ट्रपति उम्मेदवार तय गर्ने गरी तयारी गरिरहेको हो। राष्ट्रपति उम्मेदवार कसलाई बनाउने भन्नेबारे केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल गरी निर्णय लिइने नेताहरूले बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद…