२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

मुस्ताङमा बौद्ध कलेज खोल्न ओलीले नै पत्राचार गरेको खुलासा

काठमाण्डौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल सरकारमाथि लगाएको आरोप विपरित मुस्ताङको संवेदनशील फलेक क्षेत्रमा बौद्ध कलेज स्थापनाका लागि आर्थिक सहयोग गर्न आग्रह गर्दै एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले नै भारतीय दूतावासमा पत्राचार गरेको खुलेको छ। एमालेबाट निर्वाचित मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिङजीन नामगेल गुरुङले मुस्ताङ शाक्य बुद्धिष्ट एसोसिएसनले बौद्ध शाक्य कलेज स्थापना…