२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

निर्वाचन आयोग भन्छः उपराष्ट्रपतिका चारै जनाको उम्मेदवारी कायम छ

काठमाडौँ । उपराष्ट्रपतिको चुनावमा मनोनयन गर्ने चारै जनाको उम्मेदवारी कायम रहेको निर्वाचन कार्यालयले जनाएको छ। चैत ३ गते तय भएको चुनावमा शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको थियो। निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको आइतबार ५ बजे प्रकाशित गरेको अन्तिम उम्मेदवारको सूचीमा जनता समाजवादी पार्टीका २ र जनमत पार्टी र नेकपा एमालेबाट १(१ जनाको उम्मेदवारी कायम रहेको…