४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शान्ति सुरक्षाका सबै काम प्रहरीले गरे हुन्थ्यो भन्नु हुँदैनः इन्सपेक्टर जोशी

कपिलवस्तु । इलाका प्रहरी कार्यालय वाणगंगा २ पिपराका प्रहरी निरीक्षक (इन्सपेक्टर) कोशिस बाबु जोशीले समाजमा शान्ति सुरक्षा कायम गर्नमा सबैको उत्तिकै दायित्व रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाण्डौँबाट भर्खर पिपरामा सरुवा भई आएका प्रहरी निरीक्षक जोशीले प्रहरी र समुदाय मिलेर काम गर्न सके मात्र समाजमा शान्ति सुरक्षा कायम हुने बताएका हुन् । मंगलबार…