४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

हेविवेट नेताको आकर्षण बन्दै रास्वपाः स्वर्णिम वाग्लेपछि रमेश खरेल पनि प्रवेश

काठमाडौँ । अर्थविद् स्वर्णिम वाग्लेपछि पूर्वडीआईजी रमेश खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन्। रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो। बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित…