३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

जासुसीको आरोपमा रूसले नियन्त्रणमा लियो अमेरिकी पत्रकार

काठमाडौँ । रूसले जासुसीको अभियोगमा अमेरिकी एक पत्रकारलाई पक्राउ गरेको छ। द वाल स्ट्रिट जर्नल’ का लागि काम गर्ने इभान गेर्शकोविचलाई रूसमा पक्राउ गरिएको हो। अमेरिकाका लागि जासुसी गरिरहेको भन्दै रूसी प्रहरीले उनलाई मस्कोनजिकको सहरबाट पक्राउ गरेको हो। पक्राउपछि उनलाई रूसी एक अदालतमा पेश गरिएको छ। रूसी कानूनअनुसार उनलाई २० वर्षसम्म कैद सजाय हुनसक्ने बीबीसीले जनाएको…