४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

 वाणगंगा अटो ट्रेडर्स: कम्पनीकाे टार्गेट पुरा गर्दै १५ जनालाई राेेेजगारी

वाणगंगा । कपिलवस्तुको वाणगंगा अटो ट्रेडर्सले कम्पनीको टार्गेट (लक्ष्य) पुरा गरेको छ । शत प्रतिशत लक्ष्य प्राप्त गरेको वाणगंगा अटो ट्रेडर्सले एक कार्यक्रमको आयोजना गरी आफनो कर्मचारी टिम बिच खुशीयाली मनाएको हो । यसवर्ष टिभिएस ब्राण्डका मोटरसाईकल र स्कुटर विक्री गरेर लक्ष्य हासिल गरेकोमा कम्पनीले केक काटेर खुशीयाली मनाएको हो । पछिल्लो समय बजारमा मन्दी…