२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

काठमाण्डौमा २ दिनसम्म रोजगार मेलाः युवाहरुले यसरी पाउने छन् काम

काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा काठमाण्डौमा आज मङ्गलवारदेखि रोजगार मेला सुरु भएको छ । टेकुमा रहेको महासङ्घको कार्यालयमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा रोजगार मेला सुरु भएको हो । मेला भोलि बुधवारसम्म चल्नेछ । मेलाको उद्घाटन कार्यक्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगार मेलाले जनशक्ति चाहिने कम्पनी र…