३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

तारकेश्वर नगरपालिकाकाले निःशुल्क रगत वितरण गर्ने

हाम्रो रोजगारी, काठमाण्डौँ । तारकेश्वर नगरपालिकाकाले स्थानीय बासिन्दालाई निःशुल्क रुपमा रगत वितरण गर्ने भएको छ । नेपाल रेडक्रम सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा र नगरपालिकाबीच शनिबार दिउँसो भएको सम्झौतामा स्थानीय बासिन्दालाई निःशुल्क रगत वितरण गर्न सुरु गरेको हो । नगरप्रमुख कृष्णहरि महर्जन र नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय रक्त सञ्चार सेवा निर्देशक दिव्यराज पौडेलले तारकेश्वर नगरपालिका…