३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

होटल तथा पर्यटन व्यवसायी संघद्धार घिमिरे नगदसहित सम्मानित

वाणगंगा । कपिलवस्तुलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका पत्रकार हरि घिमिरे नगदसहित सम्मानित भएका छन् । होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुले मंगलबार वाणगंगामा गरेको पहिलो साधारण सभा तथा अधिवेशनको क्रममा पत्रकार घिमिरेलाई नगद १० हजार र सम्मान पत्रले सम्मानित गरिएको हो । संघका प्रेस सल्लाहाकारसमेत रहेका घिमिरेले पत्रकारिताको माध्यमबाट समाज विकासमा गरेको योगदानको उच्च मुल्यांकन…