३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम समझदारी नवीकरण

काठमाण्डौ । नेपाल र यूएईबीच चार वर्षअघि भएको श्रम समझदारी नवीकरण भएको छ । बुधवार काठमाण्डौमा बसेको दुई देशबीचको संयुक्त कार्य समितिको तेस्रो बैठकमा आउँदो चार वर्षका लागि यसअघि भएको श्रम समझदारी नवीकरण हुने समझदारी भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए । श्रम मन्त्रालयले आयोजना गरेको द्विपक्षीय श्रम समझदारी…