२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

डान्स आइडल जितेको खुसीमा ज्ञानपुञ्जले निकाल्यो पंचेबाजा र्याली

वाणगंगा । ११ औँ कपिलवस्तु डान्स आइडल जितेको खुसीमा ज्ञानपुञ्ज वोर्डिङ स्कुलले पंचेबाजासहित र्याली निकालेको छ । कपिलवस्तु उद्योग वाणिज्य संघको आयोजनामा सोमबार राति सम्पन्न भएको डान्स आइडलमा सयौँबाट छानिएर आएका प्रतिस्पर्धीलाई पछि पार्दै ज्ञानपुञ्जकी कक्षा ८ मा अध्ययनरत छात्रा ग्रीष्मा गाहाले डान्स आइडल जितेकी थिइन् । जितसंगै उनले १ लाख ११ हजार १ सय…