२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

पान कसरी खानुहुन्छ ? यसरी खानुस् नत्र ठुलो हानी गर्छ

काठमाडौँ । पानको पातभित्र विभिन्न कुरा मिसाएर बनाइएको एक प्रकारको खानेकुरा पान हो । विशेषगरी नेपालको तराई(मधेश र भारतमा पान खाने चलन निकै छ । परापूर्वकालदेखि नै खाने प्रचलनमा रहेको पान विभिन्न सांस्कृतिक पर्वमा समेत भएको पाइन्छ । आयुर्वेदमा पानको उपयोगिताबारे निकै वर्णन गरेको पाइन्छ । पानको वैज्ञानिक नाम पाइपर बेटल हो । आयुर्वेदिक भाषामा…