२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

सामसङ कमपनीको नवलपरासीमा टेलिभिजन कारखाना, उत्पादन सुरु

काठमाडौं । सामसङ ब्रान्डले नेपालमै टेलिभिजन उत्पादन सुरू गरेको छ । हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा सामसङले नवलपरासीमा टेलिभिजन कारखाना नै स्थापना गरेर उत्पादन सुरू गरेको हो । टेलिभिजन उत्पादन गर्ने कारखानाको उद्घाटन बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत जेबी पार्कले संयुक्त रुपमा गरेका छन् ।…