४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

भ्रष्टाचारको ‘अखडा’ मायादेवी साझेदारी बनको कर्तुत १ः तस्करी नियन्त्रणमा लाचार

कपिलवस्तु, ४ माघ । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । वन तथा वातावरण मन्त्रालय वन तथा भु–सरंक्षण विभागले उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ बाट सम्मानित गरिएको हो ।कपिलवस्तुको मायादेवी साझेदारी बनमा बन व्यवस्थापनको नाममा वेथिति बढ्दो छ । बन व्यवस्थापन गर्ने भन्दै बार्षिक…