३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

ब्यापारी र व्यवसायी टाँट पल्टँदा ३० अर्ब बढी नाफामा वाणिज्य बैंकहरू 

काठमाण्डौँ । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात् छ महिना ९पुस मसान्त० सम्म ३० अर्ब १३ करोड खुद मुनाफा कमाएका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म उक्त परिमाणमा खुदा नाफा गरेका हुन्। जुन गत वर्षको सोही अवधिको तुलनामा ११।८७ प्रतिशतले बढी हो। उक्त अवधिमा १३ बैंकको नाफा बढ्दा ७ वटाको घटेको…