२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

होटेल, रेस्टुरेन्टले अब १० प्रतिशत सेवा शुल्कलिन नपाउने

काठमाडौं । सर्वोच्च अदालतले होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने फैसला गरेको छ । होटेल, रेस्टुरेन्टहरुले श्रम ऐन २०७४ को दफा ८७ ९३० र श्रम निमावली २०७५ को नियम ८२ को प्रावधानका आधारमा ग्राहकबाट अतिरिक्त १० प्रतिशत सेवा शुल्क लिँदै आएका थिए । तर सर्वोच्चलेसंविधानको धारा ४४ र धारा ११५ ९१० को…