४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

होटल तथा रेष्टुरेन्टको आकस्मिक बैठक, १० प्रतिशत सेवा शुल्क मेनुमै जोड्ने तयारी

  काठमाडौं। सर्वोच्च अदालतले १० प्रतिशत सेवा शुल्क खारेज गर्ने फेसला गरे पनि उपभोक्तालाई खानेकुराका मेनु मूल्यमा कुनै फरक नपर्ने भएको छ। देशभर संचालित होटल तथा रेस्टुरेन्टले फैसलापछि मेनु मूल्य परिमार्जन गरेपछि उपभोक्ताले भने फरक अनुभूति गर्न नपाउने अवस्था छ। किनभने होटल तथा रेस्टुरेन्टहरुले मेनुमा नदेखिने गरी सेवा शुल्कबापतको मूल्य मेनुमै समाहित गर्ने तयारी गरेका…