२८ भाद्र २०८१, शुक्रबार | Fri Sep 13 2024

मुख्य खबर

स्वास्थ्य बीमा बोर्डले माग्यो ५५ जना कर्मचारी



काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । बोर्डले करारमा नियुक्ति गर्नेगरी बिहीबार दर्ता अधिकारी ९नासु वा पाँचौ तह० पदमा दरखास्त आह्वान गरेको हो । जसअनुसार इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ८ : ५५ बजे