३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

जितपुरबाट बजार मोटरसाइकल खरिद गर्दा खिम बहादुरले जिते १ किलो चाँदी



कपिलवस्तु । कपिलवस्तुका खिम बहादुर जिसीले बजाज मोटरसाईकल खरिद गर्दा १ किले चाँदी उपहार जितेका छन् । बजाज मोटरसाइकल नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले नेपाली नयाँ वर्ष २०८० लक्षित गर्दै नयाँ वर्ष अफर ल्याएकोमा केदारनाथ अटोमोबाईल्स कम्पनीबाट बानपा बैरिया बाट कम्पनिका आधिकारिक बिक्रेता तथा प्रमुख बिस्नु पाठाकले हस्तान्तरण गर्दै कपिलवस्तुका जिसीले उक्त उपहार जित्न सफल भयको बताए ।

कपिलवस्तुको केदारनाथ अटोमोबाईल्स कम्पनीबाट बजाज पल्सर २२० सिसीको बाइक किन्दा उक्त उपहार जितेका छन् । बजाजको नेपाली बजारमा २५ वर्ष पुगेको अवसरमा नयाँ वर्ष स्कीम सार्वजनिक गरेको छ। कम्पनीले नगद छुट, लो डाउन पेमेन्ट, एक्सचेन्ज जस्ता सुविधा सहितको नयाँ वर्षको स्कीम ल्याएको छ । यसअघि पनि जितपुरबाट बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकले थुप्रै पुरस्कार जितिसकेका छन् ।

कम्पनीका अनुसार नगदमा मोटरसाइकल किन्न चाहाने ग्राहकले नगद १० हजार रुपैयाँ छुट र निःशुल्क सामान हरु बअअभककयचष्भक सेट पाउने छन् । त्यस्तै, फाइनान्स सुविधामा मोटरसाइकल किन्न चाहने ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । त्यसैगरी, यो स्कीममा भाग्यशाली विजेताले लक्की ड्रमार्फत १ किलो चाँदी जित्न सक्ने आधिकारिक विक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ६ : १९ बजे