३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बजाज माेटरसाईकल किन्दा जितपुरबाट दुर्गादिनले जिते १ लाख



वाणगंगा । बजाज माेटरसाईकल खरिद गर्दा कपिलवस्तुबाट एक जनाले १ लाख पुरस्कार जितेका छन् ।
´८ हजार पक्का एकलाख जित्ने माैका´ स्किम अन्तरगत पाँचाैँ तथा अन्तिम हप्तामा लक्की ´ड्र´ मार्फत शुद्धाेधन गाउपालिकाका दुर्गादिन कहारले लक्की ड्र मार्फत् नगद १ लाख जितेका हुन्।
यादवले केदारनाथ अटाेमाेबाईल्स प्रालि जितपुरबाट १५० सिसीकाे पल्सर माेटरसाईकल खरिद गरेका थिए । साे माेटरसाईकल खरिद गर्दा यादवले पुरस्कार जिते । उनलाई प्रालीका संचालक बिष्णु पाठकले शाेरुममा चेक हस्तान्तरण गरेका थिए ।
पुरस्कार जितेपछि कहार निकै खुसी भएका छन् । उनले साेच्दै नसाेचेकाे चिठ्ठा परेकाे भन्दै आफुलाई भाग्यमानी ठानेकाे हाम्रो राेजगारीलाई बताए । उनले बजाज आफ्नाे फेब्रेट कम्पनी भएकाे बताए ।
यसअघि पनि जितपुर शाखाबाट पाल्पाका एक जना ग्राहकले १ लाख जितेका थिए । प्रालीका प्राेप्राईटर पाठकले जिल्लामा बजाज माेटरसाईकल सर्बाधिक विक्री भईरहेकाे बताउँदै बिभन्न स्किमका फाईदा उठाउन ग्राहकलाई अनुराेध गरे ।

बजाज माेटरसाईकल खरिद गर्नेलाई फाईनाईन्स देखि धेरै सुविधा रहेकाे उनकाे भनाइ छ । केदारनाथ बजाज माेटरसाईकलकाे जिल्लाकाे एक मात्र अाधिकारिक विक्रेता हाे । यसकाे शाखा सदरमुकाम ताैलिहवा पनि रहेकाे पाठकले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १० : ३७ बजे