२९ भाद्र २०८१, शनिबार | Sat Sep 14 2024

कति छ आज विदेशी मुद्राको मूल्य विवरण ?



काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ। केन्द्रीय बैंकको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिद दर १३२।१९ र बिक्री दर १३२।७९ रुपैयाँ छ।

त्यसैगरी युरो १ को खरिद दर १४१।६८ र बिक्री दर १४२।३२ रुपैयाँ छ। यता कतारी रियाल १ को खरिद दर ३६।२४ र बिक्री दर ३६।४० रुपैयाँ छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १२ : १९ बजे