३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नागरिकता लिन जिल्‍ला प्रशासन कार्यालय काठमाडौंमा रवि लामिछाने



काठमाण्डौँ । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन्।

अहिले प्रशासन कार्यालयमा भीड लागेको छ। भीड बढेसँगै प्रहरी पनि बाक्लो रूपमा परिचालन गरिएको छ।

लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनस् प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १ : ३३ बजे